महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

विकल्प न्युज/ काठमाडौ मंसिर १४ गते ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ढकालले ६३३ मत पाए भने निकतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाए । नयाँ नेतृत्वका लागि … Continue reading महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी